• Open Daily: 10am - 10pm
    Alley-side Pickup: 10am - 7pm

    3038 Hennepin Ave Minneapolis, MN
    612-822-4611

Open Daily: 10am - 10pm | Alley-side Pickup: 10am - 7pm
3038 Hennepin Ave Minneapolis, MN
612-822-4611
Ulto Ke Hunchha(Paperback)

Ulto Ke Hunchha(Paperback)

Paperback

Concepts

ISBN10: 9905999833
ISBN13: 9789905999831
Publisher: Mela Books
Published: Sep 14 2026
Pages: 20
Weight: 0.10
Height: 0.05 Width: 8.50 Depth: 6.00
Language: Nepali

भर्खरै पढ्न थालेका बालबालिकाका लागि तयार पारिएको यो पुस्तकले विभिन्न वस्तु र क्रियाकलापहरूको उल्टो (विपरीत) अर्थ सिकाउँछ । बालबालिकाको उल्टो सुल्टो सोच्ने अनौठो स्वभाव र कल्पनाशक्तिलाई यस किताबले राम्ररी सम्बोधन गरेको छ । वरिपरिका कुराहरूको उल्टो स्वरूप चिन्दा उनीहरू रमाइलो मान्छन्, जसले उनीहरूको शब्दभण्डार र पठन सीपलाई बलियो बनाउँछ । खेल्दै र सिक्दै रमाउनका लागि यो पुस्तक एक उत्कृष्ट रोजाइ हो !

Also from

Adhikari, Bishnu

Also in

Concepts