• Open Daily: 10am - 10pm
    Alley-side Pickup: 10am - 7pm

    3038 Hennepin Ave Minneapolis, MN
    612-822-4611

Open Daily: 10am - 10pm | Alley-side Pickup: 10am - 7pm
3038 Hennepin Ave Minneapolis, MN
612-822-4611
Asal Bani(Paperback)

Asal Bani(Paperback)

Paperback

Concepts

ISBN10: 9905999817
ISBN13: 9789905999817
Publisher: Mela Books
Published: Sep 14 2026
Pages: 20
Weight: 0.10
Height: 0.05 Width: 8.50 Depth: 6.00
Language: Nepali

बालबालिका गिलो माटोजस्तै हुन्, जसलाई सानैमा दिइने संस्कारले उनीहरूको भविष्य निर्माण गर्छ । 'असल बानी' भर्खरै पढ्न थालेका साना बालबालिकालाई असल बानीबेहोरा सिकाउने एक रमाइलो पुस्तक हो । ठाडो आदेशभन्दा कथा र चित्रबाट छिटो सिक्ने बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखी, यसमा जनावर र पन्छीहरूका माध्यमबाट राम्रा बानीहरू प्रस्तुत गरिएको छ । बालबालिकालाई असल संस्कार र किताब दुवैको नजिक पुर्]याउन यो एक उत्कृष्ट उपहार हो !

Also from

Adhikari, Bishnu

Also in

Concepts