• Open Daily: 10am - 10pm
    Alley-side Pickup: 10am - 7pm

    3038 Hennepin Ave Minneapolis, MN
    612-822-4611

Open Daily: 10am - 10pm | Alley-side Pickup: 10am - 7pm
3038 Hennepin Ave Minneapolis, MN
612-822-4611
Tarahareko Maja

Tarahareko Maja

Paperback

General Fiction

Publisher Price: $8.00

ISBN10: 9359202045
ISBN13: 9789359202044
Publisher: Ukiyoto Pub
Published: Sep 25 2023
Pages: 80
Weight: 0.21
Height: 0.19 Width: 5.00 Depth: 8.00
Language: Nepali

ताराहरूको माझ कविता संग्रह दार्जीलिङ निवासी नमिता शर्मा-को पहिलो कविता संग्रह हो। यो संग्रह उनको शब्दहरूको झुण्ड मात्र नभ'एर उनको भावनामा समेटिएको लहरहरु हुन्। पहिलो संग्रह मात्र नभ'एर यो उनको पहिलो माया आमा प्रतिको समर्पण पनि हो। यो संग्रह उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग हो। धेरै वर्ष अघि देखि आफ्नो भावानाहरूलाई समेट्दै आएर आज एक किताबमा उतिर्ण हुन सफल भएको छ। जहाँ आफ्नो व्यक्तिगत विषयलाई मात्र प्राथमिकता नदिएर, आफ्नो गाउँ, समाज र देशले भोगिरहेको यथार्थको आवाज पनि बन्ने कोशिश गरेकिछिन्।

Also from

Sharma, Namita

Also in

General Fiction