Phirphire (फिरफिरे)
Paperback
ISBN13: 9789937746793
Publisher: Fineprint
Published: Sep 1 2015
Pages: 592
Weight: 1.26
Height: 1.32 Width: 5.06 Depth: 7.81
Language: Nepali
वसन्तले एक दिन अचानक खबर पाउँछ, गाउँको पुरानो घर भत्किँदै छ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ ।
र सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र 'पोस्टकार्ड युग'को रोमाञ्चक गाथा।अत्यन्त सरल, सहज र आकर्षक भाषामा नेपाली समाजको एउटा जटिल पाटोलाई बुद्धिसागरले यो पुस्तकमा उधिन्ने कोसिस गरेका छन् । हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । जीवनमा स्मृतिको महत्त्व कति हुन्छ भन्ने पनि दर्साएका छन् ।
Also from
Buddhisagar
Also in
General Fiction
Elizabeth Spencer: Novels & Stories (Loa #344): The Voice at the Back Door / The Light in the Piazza / Knights and Dragons / Stories
Spencer, Elizabeth
Hardcover
Anniversaries, Volume 2: From a Year in the Life of Gesine Cresspahl, April 1968-August 1968
Johnson, Uwe
Paperback
Philip Roth: Novels 1973-1977 (Loa #165): The Great American Novel / My Life as a Man / The Professor of Desire
Roth, Philip
Hardcover
Selected Writings: Robert Musil: Young Torless, Three Women, the Perfecting of a Love, and Other Writings
Musil, Robert
Agee, Joel
Paperback
Before Gatsby: The First Twenty-Six Stories
Fitzgerald, F. Scott
Bruccoli, Matthew J.
Baughman, Judith
Paperback
