Mohandas (मोहनदास)
Paperback
General FictionLiterary Fiction
ISBN13: 9789937665193
Publisher: Fineprint
Published: Jan 1 2006
Pages: 110
Weight: 0.26
Height: 0.30 Width: 4.37 Depth: 7.00
Language: Nepali
एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो- मोहनदास । वर्षौं प्रयास गर्दा पनि जागिर पाउन नसकेपछि आफ्नै गाउँ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाउँछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा उसैको नाम धारण गरेर अरु कसैले नै उसको जागिर खाइरहेको छ । त्यसपछि सुरु हुन्छ उसको लडाइँ- आफूले पाउनु पर्ने जागिर, आफ्नो नाम र प्रमाणपत्रको अधिकारको लडाइँ । यस लडाइँमा के ऊ सफल हुन्छ ?
सन् २००६ मा प्रकाशित मोहनदासका लागि उदय प्रकाशले भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । थुप्रै भाषामा अनूदित उनको यस लघुउपन्यासमाथि चलचित्र पनि बनेको छ ।
'मोहनदास हरेक ठाउँ जान्थ्यो । लिखितमा त उसको नाम सबै ठाउँमा पहिलो नम्बरमा आउँथ्यो तर अन्तर्वार्तामा फालिन्थ्यो । र, उसले पाउनुपर्ने जागिर कुनै आठ-दस कक्षा पास वा बीएमा तेस्रो या दोस्रो डिभिजन ल्याएकाले प्राप्त गर्थे । प्रायः ती सबै जागिर पाउनेहरुसँग कसै न कसैको सिफारिस हुन्थ्यो । हरेक जागिर पाउनेवाला कुनै न कुनै हाकिम, नेता या ठूलो मान्छेको ज्वाई, छोरो, भतिज, भान्जो वा केही नभए 'चापलुसीवाज' हुन्थ्यो । मोहनदास हरेक पटक असफल भएर फर्किन्थ्यो । तर, उसले आश मार
Also from
Prakash, Uday
Also in
General Fiction
Elizabeth Spencer: Novels & Stories (Loa #344): The Voice at the Back Door / The Light in the Piazza / Knights and Dragons / Stories
Spencer, Elizabeth
Hardcover
Anniversaries, Volume 2: From a Year in the Life of Gesine Cresspahl, April 1968-August 1968
Johnson, Uwe
Paperback
Philip Roth: Novels 1973-1977 (Loa #165): The Great American Novel / My Life as a Man / The Professor of Desire
Roth, Philip
Hardcover
John Updike: Novels 1978-1984 (Loa #339): The Coup / Rabbit Is Rich / The Witches of Eastwick
Updike, John
Hardcover
Selected Writings: Robert Musil: Young Torless, Three Women, the Perfecting of a Love, and Other Writings
Musil, Robert
Agee, Joel
Paperback
