Manu (मनु)
Paperback
ISBN13: 9789937753456
Publisher: Book Hill
Published: Mar 25 2023
Pages: 354
Weight: 0.76
Height: 0.79 Width: 5.06 Depth: 7.81
Language: Nepali
प्राचीनतम ऋग्वैदिक समाजका सामाजिक-सांस्कृतिक पात्र, परिवेश र सम्पदालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यास हो मनु।
वैदिक वाङ्मय आध्यात्मतत्त्व याज्ञिक पद्धति र इतिहास अन्तर्धुलित विश्वको प्राचीनतम सिर्जना मानिन्छ । यसभित्रका मिथकीय एवम् प्राकऐतिहासिक चरित्र तथा घटनाहरूलाई सरस र परिष्कृत-परिमार्जित भाषिक शिल्पमा उनिएको यो उपन्यास विषयवस्तुको प्रस्तुतिका दृष्टिले समेत अभूतपूर्व छ ।
मनुष्यलोकका निम्ति नीति-नियम र सामाजिक मनुको राज्यव्यवस्थाका प्रणेता मानिने मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले मुख्य रूपमा चित्रण गरेको छ ।
नितान्त पृथक संसारभित्र विचरण गरी अकल्पनीय आख्यानात्मक आनन्द र अनुभूति यस उपन्यासबाट पाठकले प्राप्त गर्नेछन् ।
Also in
General Fiction
Elizabeth Spencer: Novels & Stories (Loa #344): The Voice at the Back Door / The Light in the Piazza / Knights and Dragons / Stories
Spencer, Elizabeth
Hardcover
Anniversaries, Volume 2: From a Year in the Life of Gesine Cresspahl, April 1968-August 1968
Johnson, Uwe
Paperback
Philip Roth: Novels 1973-1977 (Loa #165): The Great American Novel / My Life as a Man / The Professor of Desire
Roth, Philip
Hardcover
Selected Writings: Robert Musil: Young Torless, Three Women, the Perfecting of a Love, and Other Writings
Musil, Robert
Agee, Joel
Paperback
Before Gatsby: The First Twenty-Six Stories
Bruccoli, Matthew J.
Baughman, Judith
Fitzgerald, F. Scott
Paperback
