• Open Daily: 10am - 10pm
    Alley-side Pickup: 10am - 7pm

    3038 Hennepin Ave Minneapolis, MN
    612-822-4611

Open Daily: 10am - 10pm | Alley-side Pickup: 10am - 7pm
3038 Hennepin Ave Minneapolis, MN
612-822-4611
पागल बस्ती (Pagal Basti)

पागल बस्ती (Pagal Basti)

Paperback

Classic Fiction

ISBN10: 9937928087
ISBN13: 9789937928083
Publisher: Book Hill
Published: Sep 1 2021
Pages: 318
Weight: 0.69
Height: 0.71 Width: 5.06 Depth: 7.81
Language: Nepali

त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता ! म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिनँ । आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ । त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो । गुरु आफ्नो मूल्यलाई साना-साना टुक्राहरूमा बाँडेर संसारभर फिँजाउन चाहनुहुन्छ । म उहाँको एक सानो टुक्रा मूल्य हुँ, जुन मेरो आफ्नो मूल्य होइन । आदिमाता, मेरो वास्तविक मूल्य कसैले तोकिसकेको छ, म यही एउटा मूल्य अनुभव गर्छु...

Also in

Classic Fiction